काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल पञ्चांग निर्णायक समितिबाट स्वीकृत गरी २०८२ सालको भित्तेपात्रो तथा ‘टेबल क्यालेन्डर’ सार्वजनिक गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसार्इंले आइतवार एक कार्यक्रमबीच पात्रो सार्वजनिक गरेका हुन् । पात्रोमा तिथि, मिति तथा सार्वजनिक बिदा समेटिएको छ । कार्यक्रममा उच्च व्यवस्थापक तथा कर्मचारीहरूको सहभागिता थियो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.