दशैंको महाअष्टमीका दिन काठमाडौंको असन बजारमा कुभिण्डो, नरिवल विक्री हुँदै । शास्त्रसम्मतरूपमा दशैंघर, कोतलगायत देशभरका विभिन्न शक्तिपीठमा पशुबलि दिई दुर्गा भवानीको विशेष पूजा गरी महाअष्टमी पर्व मनाइन्छ । शाकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौंला, आदि फल अर्पण गर्दछन् । तस्वीर : सुनिल शर्मा / आर्थिक अभियान
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.