चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा काठमाडौंको पर्यटकीय स्थल ठमेलको सडकमा सजाइएका लालटिन । चिनियाँहरूले जनवरी २९ तारिखमा नयाँ वर्ष मनाउने गर्छन् । चिनियाँहरूले भोलि शुरु हुने वर्षलाई 'सर्प' वर्षका रूपमा मनाउने छन् । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.