काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।
अब यो हकप्रद शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएपछि कारोबार गर्न पाउनेछन् ।