काठमाडौं। सोल्टी होटल लिमिटेडको ४९औं वार्षिक साधारणसभा बिहीवार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले कम्पनीको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका विभिन्न प्रतिवेदन पारित गरेको छ । सभाले चुक्ता पूँजीको ३१ दशमलव ५७८९ प्रतिशत लाभांश (२६ दशमलव ५७८९ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.