काठमाडौंकाे क्षेत्रपाटी नजिकै टेंगल चोकस्थित मिठाइ पसलमा ग्वारामरी (नेपाल भाषामा) बनाउँदै पसल सञ्चालक। भित्री शहरमा बिहानी खाजाकाे रूपमा यो परिकार प्रख्यात छ। फुलौरा जस्तो देखिने याे परिकार केही वर्षपहिले १ रूपैयाँ गोटा पाइने गरेकाेमा अहिले भाउ बढेर प्रतिगाेटा २ रूपैयाँ पुगेकाे छ । तस्वीर : सुनिल शर्मा /अर्थिक अभियान