मङ्सिर १८, काठमाडौं (अस) । गण्डकी विकास बैङ्कको २५ प्रतिशत हकप्रद शेयरको समायोजन पछि मूल्य रू. २ सय ७६ तोकेको छ । नेप्सेले बैङ्कको आधार मूल्य रू. ३ सय ४७ लिएको हो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.