मङ्सिर १८, काठमाडौं (अस) । जनता बैङ्क नेपालले शेयरधनीहरूलाई १४ दशमलव ४० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैङ्कको मङ्सिर १५ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । सो प्रस्ताव राष्ट्रबैङ्कबाट स्वीकृत र आगामी साधारण सभाबाट पारीत भएमा शेयरधनीले पाउनेछन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.