मङ्सिर १८, काठमाडौं (अस) । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको २० प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. २ हजार ६ सय २१ तोकेको छ । नेप्सेले कम्पनीको आधार मूल्य रू.१ हजार ३ सय ६० लिएको हो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.