काठमाडौंको न्यूरोड जुद्ध सालिकदेखि इन्द्रचोकसम्मको सडकमा फुटपाथ बढाउने कार्यको विरोधमा न्यूरोडमा बनाइएको मानव साङ्लो । काठमाडौं महानगरपालिकाले गत शनिवारबाट उक्त सडकखण्डमा फुटपाथ बढाउन निर्माण थालेपछि स्थानीयले विरोध गर्दै आएका छन् । उक्त सडकमा फुटपाथ बढाउने कार्यको सडक डिभिजन कार्यालय, मीनभवनले रोकसमेत लगाएको छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.