फागुन २५, काठमाडौं (अस) । साझा विकास बैङ्कको प्राथमिक शेयरलाई इक्रा नेपालले औसत आधार जनाउने आईपीओ ग्रेड ४ प्रदान गरेको छ । बैङ्कले जारी गर्न लागेको रू. ४ करोड ९० लाखको प्राथमिक शेयरलाई इक्राले यस्तो रेटिङ प्रदान गरेको हो । इक्राले १ देखि ५ प्वाइण्ट स्केलमा गेडिङ प्रदान गर्छ । जसमा ग्रेड १ ले बलियो आधारहरू जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरू जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चि≈नले त्यस समूहका तुलनात्मक सकारात्मक स्थिति जनाउँछ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.