logo
सामलिङ्ग पावरले यस वर्ष शेयरधनीलाई लाभांश नदिने, साधारण सभा पुस २१ गते
सामलिङ्ग पावरले यस वर्ष शेयरधनीलाई लाभांश नदिने, साधारण सभा पुस २१ गते
२३ मंसिर २०७९

काठमाडौं। सामलिङ्ग पावर कम्पनी लिमिटेडले यस वर्ष शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनी घाटामा रहेको भन्दै उसले आर्थिक वर्ष २०७८/७९ का लागि शेयरधनीलाई लाभांश वितरण नगर्ने जनाएकाे छ । 

कम्पनीले वार्षिक साधारण सभा आगामी पुस २१ गर्ने जानकारी दिएको छ । कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समिति बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.