काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले सञ्चालक समितीको स्वतन्त्र सञ्चालक पदमा जेसमिन हाडा बज्राचार्यलाई नियुक्त गरेको छ । कम्पनीको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले बज्राचार्यलाई नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको हो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.