काठमाडौं । आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले लिएको छ ।
मंगलवार आगामी आर्थिक वर्ष ०८१÷८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताएका हुन ।
पर्यटक प्रबद्र्धनका लागि ५ अर्ब ४६ करोड रूपैयाँ विनियोजन गरिएको छ ।