काठमाडौं। हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकुमका भूकम्प पीडितका लागि २१ लाख रुपैयाँ बराबरको राहत सामग्री खरीद गरी सहयोग प्रदान गरेको छ । गत शुक्रवार भूकम्पले जाजरकोट तथा पश्चिम रुकुमलाई निकै ठूलो जिउधनको क्षति पुगेकोे र त्यस क्षेत्रका बासिन्दालाई केही सहयोग पुगोस् भन्ने मनसायले बंैकले अत्यावश्यक खाद्यान्न सहयोग गरेको बताइएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.