काठमाडौं । बुद्ध भूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडले कम्पनी सचिवमा सुजन पाण्डेलाई नियुक्त गरेको छ ।
कम्पनीको असार १६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन १ गतेदेखि लागू हुने गरी पाण्डेलाई कम्पनी सचिवमा नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको हो ।