काठमाडौं । श्रीकृष्ण जन्माष्टमीका अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिर र काठमाडौं हनुमानढोकास्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
मन्दिरमा भगवान श्रीकृष्णको पूजाआजा तथा दर्शन गर्न आउने श्रद्धालुको घुइँचो लागेको हो । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाइन्छ ।
हेर्नुस् तस्वीरहरू