काठमाडौं । आगामी मंगलवारबाट शुरु हुने ‘नाडा अटो शो २०२४’ का लागि तयारी तीव्र पारिएको छ । उक्त शोको प्रदर्शनीस्थलमा अहिले स्टल बनाउने काम चलिरहेको छ ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आगामी भदौ ११ गतेदेखि १६ गतेसम्म अटो शो आयोजना गर्न लागेको हो ।
तस्वीरहरूमा हेर्नुस् यसरी बनाइँदैछ स्टल