काठमाडौं । नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको सम्पत्ति २३ लाख ४४ हजार बढिले बढेको राष्ट्र बैंकले प्रकाशित गरेको विवरणमा उल्लेख छ । ५ बर्से कार्यकाल पुरा गरि बिदाइ भएका अधिकारीको नगद मौज्दात र म्युचुअल फन्ड लगायत सुरक्षण पत्रको वृद्धिका कारण केही सम्पत्ति बढेको पाइएको हो । त्यस्तै अधिकारीले ०७६ चैतमा बुझाएको विवरण अनुसार सुनचाँदीको मूल्य पनि बढेको छ ।
कति छ गभर्नरको सम्पत्ति ?