काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको अध्यक्षमा कुबेरमणी नेपाल चयन भएका छन् । तत्कालिन अध्यक्ष सञ्जिब न्यौपानेलेको राजिनामा स्वीकृत भएसँगै रिक्त रहेको अध्यक्ष पदमा नेपाललाई चयन गरिएको हो।
कम्पनीको प्रबन्ध सञ्चालकमा सञ्चालक सन्तोष अधिकारीलाई नियुत्त गरेको छ ।