भक्तपुरको प्रसिद्ध बिस्का: (बिस्केट) जात्राका लागि भद्रकालीको रथ बनाउन निर्माणस्थलतर्फ पांग्रा तानेर लैजादै भक्तपुर, तौमढीका स्थानीय । भैरव र भद्रकालीको रथको तानिने यो जात्रा आउँदो चैत २७ देखि शुरु हुँदैछ । जात्रा हरेक वर्ष मनाउने गरिन्छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.