काठमाडौं । वर्षासँगै आएको बाढीका कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुवानमा परेका छन् । काठमाडौंको बल्खु, ललितपुरको हात्तीवनलगायतका क्षेत्र जलमग्न भएका छन् ।
दुई दिनदेखिको वर्षाका कारण उपत्यकाका नदी तथा खोलामा पानीको सतहसमेत निकै बढेको छ । नदी तथा खोलाको बाढी पसेपछि कतिपय क्षेत्र डुवानमा परेका हुन् ।
हेर्नुस् तस्वीरहरू