पोखरा । पोखराको लेकसाइड वरपर पिठ्यूमा चटपटेका सामाग्री बोकेर विक्रीका लागि जाँदै एक महीला । पर्यटकीय नगरी पोखरा घुम्नकोलागि हरेकदिन हजारौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । आगन्तुकलाई चटपटे विक्री गरि स्थानीय महिलाले दैनिक ५ हजार सम्म आम्दानी गर्ने गर्छन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.