हरिबोधिनी एकादशीको दिन आज काठमाडौंको मखनस्थित महादेव मन्दिर परिसरमा तुलसीको विशेष पूजा गर्दै श्रद्धालु ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु आजै जागा हुनुहुने भएकाले यस दिनलाई हरिबोधनी एकादशीका रूपमा विशेष पूजाअर्चना गरेर मनाइने गरिन्छ । आज घरघरमा तुलसी रोपेको तुलसीको दामोदरसँग विवाह गराइने चलन छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान