काठमाडौं । गुजुल्टिएका तार हटाइएपछि काठमाडौंको न्यूरोड क्षेत्र चिटिक्क देखिएको छ ।
काठमाडौं महानगरपालिका तथा नेपाल विद्युत प्राधिकरणको सहकार्यमा सडक किनारका पोलमा टाँगिएका तार भूमिगत तथा व्यवस्थापन भएपछि अहिले इन्द्रचोकदेखि जुद्ध शालिकसम्मको सडकखण्ड सुन्दर देखिएको हो ।
हेर्नुस् तस्वीरहरू