काठमाडौं। एसईई परीक्षा २०८० मा सहभागी भएका विद्यार्थीलाई लक्षित गरी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले डिम्याट तथा मेरो शेयर खाता खोल्न जेठ मसान्तसम्मका लागि विभिन्न छूट योजना सार्वजनिक गरेको छ । छूट योजना अन्तर्गत नि:शुल्क डिम्याट र १ वर्ष डिम्याट तथा मेरो शेयरको ५० प्रतिशत छूटमा नवीकरण, नि:शुल्क डिम्याट खाता खोली आजीवन नवीकरण गर्नेलाई ८० दशमलव १४ प्रतिशत छूट र नि:शुल्क डिम्याट खाता खोली आजीवन डिम्याट तथा मेरो शेयर नवीकरण गर्नेलाई ८२ दशमलव ३१ प्रतिशत छूट दिइने बताइएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.