काठमाडौं । फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालकमा कमल सिंह राजवंशीलाई नियुक्त गरेको छ ।
कम्पनीको पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीका तर्फबाट बाँकी कार्यकालका लागि सञ्चालकमा राजवंशीलाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी गइराएको छ ।