काठमाडौं। प्राइम कमर्सियल बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ । गत असोज ११ र १२ गते अविरल वर्षासँगै आएको बाढीपहिरोका प्रभावितको राहत तथा उद्धारमा सहयोग हुने गरी बैंकले उक्त सहयोग गरेको हो । बैंकले बाढीपीडितको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रू. ३१ लाख आर्थिक सहयोग गरेको बताइएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.