दशैंमा आउने ग्राहकलाई लक्षित गरी वीरगन्जको माइस्थानमा सडकमा राखिएका सामग्री । सडकमा सामाग्री किनमेल भए पनि सटरमा राखिएका पसलमा भने ग्राहक अत्यन्तै न्यून आएको विक्रेताहरूले बताएका छ्न् । पछिल्लो समय वीरगन्जका ग्राहक सीमावर्ती भारतीय बजार रक्सौलमा पुगेर किनमेल गर्ने प्रवृत्ति बढेपछि वीरगन्जको व्यापार खस्किएको व्यवसायीहरूले बताएका छन् । तस्वीर : ओमप्रकाश खनाल/आर्थिक अभियान
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.