काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सहायक महाप्रबन्धकमा यशोधन पाण्डेय नियुक्त भएका छन् । कात्तिक १५ गतेदेखि लागू हुने गरी पाण्डेलाई कम्पनीको सहायक महाप्रबन्धक पदमा नियुक्त गरिएको जानकारी कम्पनीले दिएको हो । यस अघि पाण्डेय कम्पनीको मुख्य व्यवस्थापकको रुपमा रहेका थिए ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.