काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वतन्त्र सञ्चालकमा इन्द्र प्रसाद कर्माचार्यलाई नियुक्त गरेको छ ।
कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा कर्माचार्यलाई नियुक्त गरेको नेप्सेमा पेस गरिएको सूचनामा उल्लेख छ ।