काठमाडौं । श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको सञ्चालक /अध्यक्ष डा. माणिकलाल श्रेष्ठले राजीनामा दिएका छन् ।
कम्पनीको माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको हो ।