काठमाडौं । सरकारको खर्च र राजस्व परिचालन लक्ष्यभन्दा न्यून देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार (आज) सार्वजनिक गरिरहेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा यस्तो उल्लेख छ ।
गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरिरहेका छन् ।