काठमाडौंको विशालबजारस्थित श्री रिद्धि सिद्धि ज्वेलर्समा सुन किन्न आएका ग्राहकको भीड । सुन महँगिँदै गइरहेका बेला रिद्धि सिद्धिले ग्राहकलाई ज्याला र जर्तीमा छूट दिने योजना ल्याएपछि ग्राहकको भीड देखिएको हो । यो योजना ५ ग्रामभन्दा बढी २४ क्यारेटका सुन खरीद गर्ने ग्राहकको हकमा लागू हुने रिद्धि सिद्धिले जनाएको छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.