काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले अध्यक्षमा सञ्चालक बुद्धि बहादुर थापालाई चयन गरेको छ ।
कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा थापालाई चयन गरेको नेप्सेमार्फत जानकारी गराएको छ ।
साथै कम्पनीले रिक्त रहेको सञ्चालक पदमा दिपेन्द्र महतोलाई नियुक्त गरेको छ ।