मधेश प्रदेसको धनुषा जिल्लास्थित जनकपुरधाम उपनगरपालिकामा रहेको रामाचन्द चोक । प्राचीन धार्मिक महत्व बोकेको रामानन्द चोकलगायत जनकपुरको जति प्रचार- प्रसार हुनुपर्ने हो, त्यो भने हुन सकेको छैन । यसको महत्वका बारेमा विश्वसामु प्रचार- प्रसार गर्न सके धेरै पर्यटक अध्ययन/ अवलोकन गर्न आउने सम्भावना रहेको छ । तस्वीर : रासस
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.