काठमाडौंको बनस्थलीमा मंगलवार अपरान्ह सिरकडस्ना बनाउन व्यस्त सिराहाका दाजुभाई राजन र सुजन महतो । उनीहरुले सिरकडस्ना बनायर दैनिक ३ हजार रुपैयाँसम्म कमाई हुने गरेको बताए । पुस महीना लागेसँगै काठमाडौं उपत्यकालगायत देशैभर चिसो बढ्नाले सिरकडस्नलगायत न्यानो कपडाको खपत बढेको पाइएको छ । तस्वीर : प्रकाश के.सी/ आर्थिक अभियान
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.