व्यवस्थापिका–संसद्मा बजेट प्रस्तुत
काठमाडौँ, २९ असार । सरकारले आर्थिक वर्ष २०७१÷७२ को बजेट व्यवस्थापिका–संसदमा प्रस्तुत गरिरहेको छ ।
अर्थमन्त्री डा. रामशरण महतले सरकारको वार्षिक आयव्ययसहितको बजेट व्यवस्थापिका–संसदमा प्रस्तुत गरिरहेका छन् ।
उनले करीब रू. छ खर्ब १८ अर्बको बजेट प्रस्तुत गर्न लागेका छन् । यो रकम राष्ट्रिय योजना आयोगले यस आर्थिक वर्षका लागि तोकेभन्दा करीब ३० अर्ब बढी रहेको छ । आयोगले रू. पाँच खर्ब ९५ अर्बको बजेट सिमा तोकेको थियो ।
असार २९, काठमाडौ । सरकारले आर्थिक वर्ष २०७१/७२ को बजेट व्यवस्थापिका–संसदमा प्रस्तुत गरिरहेको छ । अर्थमन्त्री डा. रामशरण महतले सरकारको वार्षिक आयव्ययसहितको बजेट व्यवस्थापिका–संसदमा प्रस्तुत गरिरहेका छन् ।