काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले स्वतन्त्र सञ्चालक पदमा मिलन खड्कालाई नियुक्त गरेको छ ।
कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रिक्त स्वतन्त्र सञ्चालक पदमा खड्कालाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराइएको छ ।