logo
भेरी–बबई शुरूङ निर्माणका लागि बोलपत्र आह्वान
भेरी–बबई शुरूङ निर्माणका लागि बोलपत्र आह्वान
A
२० चैत्र २०८१

भेरी–बबई आयोजनाको शुरूङ निर्माणका लागि पुन: ४५ दिने ग्लोबल टेण्डर (विश्वव्यापी बोलपत्र) आह्वान गरिएको छ । यसअघि आयोजनाको बोलपत्रमा चिनियाँ र भारतीय हाइड्रो कम्पनीले आयोजनाको स्वीकृत लागतभन्दा बढी दर प्रस्ताव गरेपछि बोलपत्र रद्द गरिएको थियो । आयोजना प्रमुख माधव बेलवासेले गत बिहीबार पुन: बोलपत्र आह्वान गरिएको बताए । सीजीजीसी चाइना र कोष्टल–जीपीएस रसा–भारतको हाइड्रो कम्पनीले स्वीकृत लागतभन्दा करीब २० प्रतिशत बढी रकम प्रस्ताव गरेकाले बोलपत्र रद्द गरिएको उनले बताए ।

वर्ष ८, अंक १५२, सोमवार, ७ फागुन, २०६९
 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.