काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको अध्यक्षमा विनय कुमार श्रेष्ठ चयन भएका छन् ।
माघ ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष चयन गरेको नेप्सेमार्फत कम्पनीले जनाएको छ ।