काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ ।
कम्पनीले २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।
विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।
सेबोनबाट स्वीकृती पाएपछि मात्रै कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।