वैदेशिक रोजगारीमा दक्ष कामदार : शीपयुक्त र प्राविधिक शिक्षा आवश्यक
बलबहादुर तामाङ
अध्यक्ष
वैदेशिक रोजगार व्यवसायी सङ्घ
मेहनेती र कामप्रति प्रतिबद्ध नेपाली कामदार खाडी मुलुकमा मात्र होइन, अन्य मुलुकमा पनि पहिल्यैदेखि औधी रूचाइन्छन् । यसले गर्दा विश्वका थुप्रै मुलुकमा नेपाली कामदार वैदेशिक रोजगारीकै सिलसिलामा पुग्ने गरेका छन् । नेपालबाट वैदेशिक रोजगारीमा विभिन्न मुलुक जाने अदक्ष कामदारको सङ्ख्या अत्यधिक हुने गरेको छ । समयको विकास क्रमसँगै हिजो आज केही मात्रामा दक्ष जनशक्ति पनि वैदेशिक रोजगारीमा जान थालेका छन् ।
त्यसो त अहिले पनि वैदेशिक रोजगारीमा जाने अदक्ष नेपालीको सङ्ख्या करीब ७५ प्रतिशत रहेको अनुमान छ भने अर्धदक्ष कामदारको सङ्ख्या २३ प्रतिशतको हाराहारीमा छ । यसरी हेर्दा करीब २प्रतिशत मात्र दक्ष वा उच्च दक्ष कामदार वैदेशिक रोजगारीमा जाने गरेको देखिन्छ । यो तथ्याङ्कलाई आधार मान्दा अदक्ष कामदारका रूपमा विभिन्न मुलुकमा कम पारिश्रमिकमा जोखिमयुक्त काम गर्न जानुपर्ने नेपालीको बाध्यता अहिले पनि विद्यमान छ । त्यसरी जोखिमयुक्त काम गरेर विदेशमा कमाएको पैसाबाट भित्रिएको विप्रेषणले मुलुकको अर्थतन्त्र सुधार गर्नमा मात्र योगदान पु¥याएको छैन । ग्रामीण भेगका जनताको जीवनस्तर उकास्न पनि त्यत्तिकै सहयोग गरेको छ । वैदेशिक रोजगारीकै कारण गाउँका खरका छाना टिनमा बदलिएका छन् । ग्रामीण भेगका गरीब जनता शहरबासी बन्न थालेका छन् । सरकारी स्कूल पढ्ने ग्रामीण भेगका बालबालिका निजी स्कूल पढ्ने भएका छन् । त्यस्तै विदेशबाट फर्केका युवाहरूले सफासुग्घर बन्ने संस्कारको विकास गरेकाले गाउँको विकासमा सहयोग पुगेको छ । यति हुँदाहुँदै पनि सरकारको तर्फबाट दक्ष र शीपयुक्त कामदार उत्पादन गर्ने कुरामा भने त्यति ध्यान पुग्न सकेको देखिँदैन ।
दक्ष र प्राविधिक शीपयुक्त जनशक्ति उत्पादन गर्ने कुरामा राज्यले ध्यान दिने र त्यसका लागि योजना बनाएर लाग्ने हो भने स्वाभाविक रूपमा वैदेशिक रोजगारीमा दक्ष र शीपयुक्त कामदार पठाउन सकिन्छ । त्यसका लागि सरकारले कम्तीमा पनि पाँच विकास क्षेत्रमा प्राविधिक तालीमका लागि ठूला आयोजना खोलेर वैदेशिक रोजगारीमा माग भएका कामका बारेमा तालीम उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ । त्यसो भयो भने केही हदसम्म हामीले वैदेशिक रोजगारीमा दक्ष र शीपयुक्त कामदार पठाउन सक्छौं । तल्लो तहदेखि नै प्राविधिक विषयमा दक्ष जनशक्ति उत्पादन गर्ने कुरामा राज्यको ध्यान पुग्ने हो भने स्वाभाविक रूपमा ती जनशक्तिले विदेशमा राम्रो काम पाउन सक्छन् । अनि, उनीहरूको पारिश्रमिक पनि तुलनात्मकरूपमा बढी नै हुन जान्छ । त्यस्तो अवस्थामा वैदेशिक रोजगारीमा फिलिपिन्सलगायतका मुलुकले दक्ष कामदारका लागि ओगटेका खाडी मुलुकलगायतका देशका रोजगारी नेपालमा ल्याउन सकिन्छ । यसबाट विप्रेषणमा पनि वृद्धि हुन जान्छ । तर, वैदेशिक रोजारीको सन्दर्भमा मात्र होइन, अहिले नेपालको समग्र शिक्षालाई हेर्ने हो भने पनि दक्ष जनशक्ति उत्पादनमा भन्दा पनि बेरोजगार जनशक्ति उत्पादन गर्नेतर्फ मात्र सरकार केन्द्रित भएको देखिन्छ । यो सकारात्मक कुरा होइन ।
त्यसो त अहिले पनि मानिसहरूमा आज भिसा लाग्नुपर्ने र भोलि नै उड्न पाउनुपर्ने मान्यता छ, जसले गर्दा प्राविधिक तालीम दिन कठिनाइ भएको छ । वैदेशिक रोजगारीमा जाने कामदार शहर बजारको तुलनामा ग्रामीण भेगका र गरीब नै बढी हुने भएकाले उनीहरूमा कम खर्च र छिटो विदेश जाने चाहनाले पनि त्यस्तो समस्या बढेको छ । त्यस्तो अवस्थामा सरकारले दक्ष र शीपयुक्त जनशक्ति उत्पादन गर्ने र ग्रामीण भेगका जनतामा जनचेतनामूलक कार्यक्रम लैजाने व्यवस्था गर्ने हो भने पनि सुधार आउँछ । त्यसको व्यवस्था बजेटमा नै गर्न जरूरी हुन्छ ।
वैदेशिक रोजगारीका सन्दर्भमा पर्न सक्ने समस्या र फाइदाका बारेमा पनि कामदारलाई बुझाउनु जरूरी छ । व्यवसायी र सरकारको संयुक्त पहलमा त्यस्ता कार्यको थालनी गर्न आवश्यक छ । त्यसका लागि स्थानीय तहसम्म जनचेतनामूलक कार्यक्रम लैजाने, स्कूल वा कलेजमा प्राविधिक र शीपयुक्त शिक्षाको पठनपाठनको शुरूआत गर्नेजस्ता काम गर्नुपर्छ ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको गठन नै वैदेशिक रोजगारीको प्रवद्र्धन गर्ने उद्देश्यले भएको हो । तर, बोर्डले गाउँगाउँसम्म आफ्ना कार्यक्रम लैजाने कुरामा त्यति ध्यान दिन सकेको छैन । बोर्ड र व्यवसायीहरूको सहकार्यमा गाउँगाउँमा प्राविधिक तथा शीपमूलक दक्षता अभिवृद्धि तालीम दिने संस्था स्थापना गरेर पनि वैदेशिक रोजगारीमा जाने दक्ष कामदार उत्पादन गर्न सकिन्छ ।
अहिले दैनिक करीब १५ सय नेपाली रोजगारीका लागि विदेशिने गरेका छन् । त्यसरी वैदेशिक रोजगारीमा गएका नेपाली केही वर्ष काम गरेर फर्किंदा उनीहरू आर्थिक रूपमा मात्र सम्पन्न भएर फर्केका हुँदैनन् । उनीहरूले थुप्रै किसिमका शीप, शिक्षा, प्रविधि र संस्कार पनि साथमै लिएर आएका हुन्छन् । शीप, शिक्षा, प्रविधि र संस्कार सिकेर नेपाल फर्केका ती युवालाई रोजगारीको अवसर सृजना गरेर नेपालमा नै राख्ने वातावरण निर्माण गर्ने हो भने पनि वैदेशिक रोजगारीको अति निर्भरतामा रहेको नेपालको वर्तमान अवस्थामा सुधार आउँछ । अहिले पनि मुलुकबाट युवा पलायन भए भनेर मात्र गुनासो गर्ने गरिन्छ । तर, विदेशबाट शीप सिकेर फर्किएका युवालाई स्वदेशमा रोजगारीको अवसर सृजना गर्ने र स्वदेशमा नै टिकाउने कुरामा भने कसैको ध्यान गएकोे छैन । त्यसमा राज्यको ध्यान जान जरूरी छ ।
सरकारले लामो समयदेखि शिक्षा क्षेत्रमा प्रशस्त लगानी गरेको छ । कमसेकम त्यो लगानीको केही प्रतिशत मात्र पनि दक्ष र शीपयुक्त जनशक्ति उत्पादन गर्नेमा खर्च गर्ने हो भने हामीले वैदेशिक रोजगारीमा मात्र होइन, स्वदेशमै पनि आवश्यक दक्ष र शीपयुक्त जनशक्तिको अभावलाई पूरा गर्न सक्छौं । अहिले पनि नेपालमा दक्ष जनशक्तिको अभाव छ । जति धेरै दक्ष जनशक्ति वैदेशिक रोजगारीमा पठाउन सक्यो उनीहरूले त्यति नै धेरै आम्दानी गर्न सक्छन्, जसले गर्दा विप्रेषणमा पनि वृद्धि हुन्छ । त्यो हुनु भनेको मुलुकको अर्थतन्त्र पनि बलियो हुनु हो । आगामी दिनमा वैदेशिक रोजगारीका लागि आवश्यक र पर्याप्त शीप उपलब्ध गराउन सरकार, निजीक्षेत्र, व्यवसायी, गैरआवसीय नेपाली सङ्घलगायतको सकारात्मक पहल हुने हो भने नेपालको अर्थतन्त्र बलियो बन्नेछ ।
j}b]lzs /f]huf/Ldf bIf sfdbf/
zLko'Qm / k|fljlws lzIff cfjZos
anaxfb'/ tfdfª
cWoIf
j}b]lzs /f]huf/ Joj;foL ;ª3
d]xg]tL / sfdk|lt k|lta4 g]kfnL sfdbf/ vf8L d'n'sdf dfq xf]Og, cGo d'n'sdf klg klxNo}b]lv cf}wL ¿rfOG5g . o;n] ubf{ ljZjsf y'k|} d'n'sdf g]kfnL sfdbf/ j}b]lzs /f]huf/Ls} l;nl;nfdf k'Ug] u/]sf 5g . g]kfnaf6 j}b]lzs /f]huf/Ldf ljleGg d'n's hfg] cbIf sfdbf/sf] ;ªVof cTolws x'g] u/]sf] 5 . ;dosf] ljsf; qmd;Fu} lxhf] cfh s]xL dfqfdf bIf hgzlQm klg j}b]lzs /f]huf/Ldf hfg yfn]sf 5g .
To;f] t clxn] klg j}b]lzs /f]huf/Ldf hfg] cbIf g]kfnLsf] ;ªVof s/La &% k|ltzt /x]sf] cg'dfg 5 eg] cw{bIf sfdbf/sf] ;ªVof @# k|ltztsf] xf/fxf/Ldf 5 . o;/L x]bf{ s/La @k|ltzt dfq bIf jf pRr bIf sfdbf/ j}b]lzs /f]huf/Ldf hfg] u/]sf] b]lvG5 . of] tYofªsnfO{ cfwf/ dfGbf cbIf sfdbf/sf ¿kdf ljleGg d'n'sdf sd kfl/>ldsdf hf]lvdo'Qm sfd ug{ hfg'kg]{ g]kfnLsf] afWotf clxn] klg ljBdfg 5 . To;/L hf]lvdo'Qm sfd u/]/ ljb]zdf sdfPsf] k};faf6 lelqPsf] ljk|]if0fn] d'n'ssf] cy{tGq ;'wf/ ug{df dfq of]ubfg k'¥ofPsf] 5}g . u|fdL0f e]usf hgtfsf] hLjg:t/ psf:g klg TolQs} ;xof]u u/]sf] 5 . j}b]lzs /f]huf/Ls} sf/0f ufpFsf v/sf 5fgf l6gdf ablnPsf 5g . u|fdL0f e]usf u/La hgtf zx/af;L aGg yfn]sf 5g . ;/sf/L :s"n k9g] u|fdL0f e]usf afnaflnsf lghL :s"n k9g] ePsf 5g . To:t} ljb]zaf6 kms]{sf o'jfx¿n] ;kmf;'U3/ aGg] ;+:sf/sf] ljsf; u/]sfn] ufpFsf] ljsf;df ;xof]u k'u]sf] 5 . olt x'Fbfx'Fb} klg ;/sf/sf] tkm{af6 bIf / zLko'Qm sfdbf/ pTkfbg ug]{ s'/fdf eg] Tolt Wofg k'Ug ;s]sf] b]lvFb}g .
bIf / k|fljlws zLko'Qm hgzlQm pTkfbg ug]{ s'/fdf /fHon] Wofg lbg] / To;sf nflu of]hgf agfP/ nfUg] xf] eg] :jfefljs ¿kdf j}b]lzs /f]huf/Ldf bIf / zLko'Qm sfdbf/ k7fpg ;lsG5 . To;sf nflu ;/sf/n] sDtLdf klg kfFr ljsf; If]qdf k|fljlws tfnLdsf nflu 7"nf cfof]hgf vf]n]/ j}b]lzs /f]huf/Ldf dfu ePsf sfdsf af/]df tfnLd pknAw u/fpg] Joj:yf ug'{k5{ . To;f] eof] eg] s]xL xb;Dd xfdLn] j}b]lzs /f]huf/Ldf bIf / zLko'Qm sfdbf/ k7fpg ;S5f}+ . tNnf] txb]lv g} k|fljlws ljifodf bIf hgzlQm pTkfbg ug]{ s'/fdf /fHosf] Wofg k'Ug] xf] eg] :jfefljs ¿kdf tL hgzlQmn] ljb]zdf /fd|f] sfd kfpg ;S5g . clg, pgLx¿sf] kfl/>lds klg t'ngfTds¿kdf a9L g} x'g hfG5 . To:tf] cj:yfdf j}b]lzs /f]huf/Ldf lkmlnlkG;nufotsf d'n'sn] bIf sfdbf/sf nflu cf]u6]sf vf8L d'n'snufotsf b]zsf /f]huf/L g]kfndf Nofpg ;lsG5 . o;af6 ljk|]if0fdf klg j[l4 x'g hfG5 . t/, j}b]lzs /f]hf/Lsf] ;Gbe{df dfq xf]Og, clxn] g]kfnsf] ;du| lzIffnfO{ x]g]{ xf] eg] klg bIf hgzlQm pTkfbgdf eGbf klg a]/f]huf/ hgzlQm pTkfbg ug]{tkm{ dfq ;/sf/ s]lGb|t ePsf] b]lvG5 . of] ;sf/fTds s'/f xf]Og .
To;f] t clxn] klg dflg;x¿df cfh le;f nfUg'kg]{ / ef]ln g} p8g kfpg'kg]{ dfGotf 5, h;n] ubf{ k|fljlws tfnLd lbg sl7gfO ePsf] 5 . j}b]lzs /f]huf/Ldf hfg] sfdbf/ zx/ ahf/sf] t'ngfdf u|fdL0f e]usf / u/La g} a9L x'g] ePsfn] pgLx¿df sd vr{ / l56f] ljb]z hfg] rfxgfn] klg To:tf] ;d:of a9]sf] 5 . To:tf] cj:yfdf ;/sf/n] bIf / zLko'Qm hgzlQm pTkfbg ug]{ / u|fdL0f e]usf hgtfdf hgr]tgfd"ns sfo{qmd n}hfg] Joj:yf ug]{ xf] eg] klg ;'wf/ cfpF5 . To;sf] Joj:yf ah]6df g} ug{ h¿/L x'G5 .
j}b]lzs /f]huf/Lsf ;Gbe{df kg{ ;Sg] ;d:of / kmfObfsf af/]df klg sfdbf/nfO{ a'emfpg' h¿/L 5 . Joj;foL / ;/sf/sf] ;+o'Qm kxndf To:tf sfo{sf] yfngL ug{ cfjZos 5 . To;sf nflu :yfgLo tx;Dd hgr]tgfd"ns sfo{qmd n}hfg], :s"n jf sn]hdf k|fljlws / zLko'Qm lzIffsf] k7gkf7gsf] z'¿cft ug]{h:tf sfd ug'{k5{ .
j}b]lzs /f]huf/ k|j4{g af]8{sf] u7g g} j}b]lzs /f]huf/Lsf] k|j4{g ug]{ p2]Zon] ePsf] xf] . t/, af]8{n] ufpFufpF;Dd cfkmgf sfo{qmd n}hfg] s'/fdf Tolt Wofg lbg ;s]sf] 5}g . af]8{ / Joj;foLx¿sf] ;xsfo{df ufpFufpFdf k|fljlws tyf zLkd"ns bIftf clej[l4 tfnLd lbg] ;+:yf :yfkgf u/]/ klg j}b]lzs /f]huf/Ldf hfg] bIf sfdbf/ pTkfbg ug{ ;lsG5 .
clxn] b}lgs s/La !% ;o g]kfnL /f]huf/Lsf nflu ljb]lzg] u/]sf 5g . To;/L j}b]lzs /f]huf/Ldf uPsf g]kfnL s]xL jif{ sfd u/]/ kmls{+bf pgLx¿ cfly{s ¿kdf dfq ;DkGg eP/ kms]{sf x'Fb}gg . pgLx¿n] y'k|} lsl;dsf zLk, lzIff, k|ljlw / ;+:sf/ klg ;fyd} lnP/ cfPsf x'G5g . zLk, lzIff, k|ljlw / ;+:sf/ l;s]/ g]kfn kms]{sf tL o'jfnfO{ /f]huf/Lsf] cj;/ ;[hgf u/]/ g]kfndf g} /fVg] jftfj/0f lgdf{0f ug]{ xf] eg] klg j}b]lzs /f]huf/Lsf] clt lge{/tfdf /x]sf] g]kfnsf] jt{dfg cj:yfdf ;'wf/ cfpF5 . clxn] klg d'n'saf6 o'jf knfog eP eg]/ dfq u'gf;f] ug]{ ul/G5 . t/, ljb]zaf6 zLk l;s]/ kmls{Psf o'jfnfO{ :jb]zdf /f]huf/Lsf] cj;/ ;[hgf ug]{ / :jb]zdf g} l6sfpg] s'/fdf eg] s;}sf] Wofg uPsf]] 5}g . To;df /fHosf] Wofg
hfg h¿/L 5 .
;/sf/n] nfdf] ;dob]lv lzIff If]qdf k|z:t nufgL u/]sf] 5 . sd;]sd Tof] nufgLsf] s]xL k|ltzt dfq klg bIf / zLko'Qm hgzlQm pTkfbg ug]{df vr{ ug]{ xf] eg] xfdLn] j}b]lzs /f]huf/Ldf dfq xf]Og, :jb]zd} klg cfjZos bIf / zLko'Qm hgzlQmsf] cefjnfO{ k"/f ug{ ;S5f}+ . clxn] klg g]kfndf bIf hgzlQmsf] cefj 5 . hlt w]/} bIf hgzlQm j}b]lzs /f]huf/Ldf k7fpg ;Sof] pgLx¿n] Tolt g} w]/} cfDbfgL ug{ ;S5g, h;n] ubf{ ljk|]if0fdf klg j[l4 x'G5 . Tof] x'g' eg]sf] d'n'ssf] cy{tGq klg alnof] x'g' xf] . cfufdL lbgdf j}b]lzs /f]huf/Lsf nflu cfjZos / kof{Kt zLk pknAw u/fpg ;/sf/, lghLIf]q, Joj;foL, u}/cfj;Lo g]kfnL ;ª3nufotsf] ;sf/fTds kxn x'g] xf] eg] g]kfnsf] cy{tGq alnof] aGg]5 .