काठमाडौं। आर्थिक वर्ष २०७९/८० मा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा निर्माण क्षेत्रको योगदान रू. ६६ अर्ब ५ करोड रहेको छ । आर्थिक वर्ष २०७५/७६ मा यो योगदान रू. ६० अर्ब ४८ करोड बराबर रहेको थियो । बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा निर्माण क्षेत्रको अंश ३ दशमलव ३३ प्रतिशत रहेको छ ।