काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा नेपाल र भारतका परम्परागत उच्चस्तरीय हस्तकलाको प्रदर्शनी ‘इण्डिया–नेपाल क्राफ्ट फेस्टिभल्स’ मा बनारस तानमा कपडा बुन्दै एक व्यक्ति ।
मेलामा बनारसको हस्तकला, पाककला स्टल्स, नेपाली हस्तकला र फुड स्टल्स रहेका छन्। मेलामा नेपाल र भारतीय हस्तकलाका प्रदर्शनी गरिने छ । बिहीवारबाट शुरु भएको प्रदर्शनी १९ गतेसम्म सञ्चालन हुनेछ। तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान ।