काठमाडौंको मखनस्थित पशुपतिको मुलद्वारमा रहेको भगवान शिवको स्वर्णलिपि मूर्तिमा पञ्चामृतले रुद्राभिषेक गर्दै पुजारी । मूर्ति स्थापना गरेको दिनको अवसरमा त्यहाँ प्रत्येक वर्ष साउन १५ गते मूर्तिको रुद्राभिषेक गरी विशेष पूजा गरिन्छ । यस वर्षबाट मूर्ति स्थापना गरेको १८ वर्ष लागेको छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.