काठमाडौं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा टीका निधि लोहोनी नियुक्त भएका छन् ।
मंसिर १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लोहनीलाई सीईओको दोस्रो कार्यकालको लागि निरन्तरता दिएको हो । उनको कार्यकाल ४ वर्ष रहनेछ ।