ललितपुरको पाटन दरवार क्षेत्र नजिकै सुन्तला किन्दै पूर्वमन्त्री तथा नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्य (रातो सल लगाएकी) । कालीमाटी तरकारी तथा फलफूल विकास समितिका अनुसार आज उपत्यकामा सुन्तलाको थोक मूल्य औसतमा प्रतिकिलो ९५ रुपैयाँ छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.