काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक परिवर्तत भएको छ । कम्पनीको सञ्चालक समितिमा संस्थापक समूह अन्तर्गत राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक परिवर्तन भएका हुन ।
कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका विमल डंगोलको स्थानमा पवन रेग्मि नियुक्त भएको कम्पनीले नेप्से मार्फत जानकारी दिएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.