जनकपुरधाम। जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा सुरेन्द्र भण्डारी विजयी भएका छन् । त्यस्तै संघको बरिष्ठ उपाध्यक्षमा मनोज साह र महिला उपाध्यक्षमा रिंकु साह, महासचिवमा फुल्देव पण्डित, सचिवमा नरेन्द्रविक्रम साह र कोषाध्यक्षमा परमेश्वर साह विजयी भएका छन् । संघको उपाध्यक्षमा लक्ष्मण साह यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.